कर्णाली अञ्चलको जुम्ला जिल्ला र जिल्ला शिक्षा कार्यालय
१. जिल्लाको संक्षिप्त चिनारी :
-
विकास क्षेत्र : मध्यपश्चिमाञ्चल , अञ्चल : कर्णाली , सदरमुकाम : जुम्ला खलङ्गा, बजार गाविससंख्या : ३० ( तीस) , इलाका : ९ ( नौ ) , निर्वाचन क्षेत्र : १ ( एक ) ,
-
भौगोलिक स्थिति : अक्षांस : २८० ५८" देखि २९० ३०" उत्तरदेशान्तर : ८१० ५१" देखि ८२० ३५" पुर्व , क्षेत्रफल : २,५३१ वर्ग कि.मि. उचाई : ७००० फिटदेखि २१०७७ फिट, तापक्रम : अधिकत्तम : ३०० से. , न्यूनतम : -१४ से. वर्षा : ८०० मि.मि. , औषत वर्षा , हिमपात अधिकतम : ४६.६ से.मी.
-
भौगोलिक सिमाना पुर्व : डोल्पा , पश्चिम : कालिकोट , उत्तर : मुगु , दक्षिण : जाजरको
-
उपयोगमा आएको जमिन कृषि योग्य : ६६,२४७ हे. सिंचित क्षेत्र : २६०९५ हे. वनजंगल : १०४५७० , हे. चरन : ६९०२६ हे. , अन्य : १४,५२२ हे.
-
जनसंख्या -२०६८ को जनगणना) कुल जनसंख्या : १,०८,९२१ , पुरुष : ५४८९८ वा ५०.४% , महिला : ५४०२३ वा ४९.६% , कूल घ
थप हेर्नुहोस